Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

मदन पुरस्कार काविमो तथा जगदम्बाश्री गिरीलाई प्रदान

मदन पुरस्कार काविमो तथा जगदम्बाश्री गिरीलाई प्रदान

काठमाडौं : मदन पुरस्कार गुठीले सोमबार दुई सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

गुठीले केही समयअघि घोषित २०८१ सालका निम्ति ‘जगदम्बाश्री सम्मान’ नेपाली लोक गायन तथा लोकसंस्कृतिमा समर्पित सर्जक प्रेमदेव गिरीलाई प्रदान गरेको हो ।

यस्तै, ०८१ सालको मदन पुरस्कार ‘उरमाल’ उपन्यासका निम्ति कृतिका लेखक छुदेन काविमोलाई प्रदान गरिएको छ ।

दुवै सम्मान/पुरस्कारका साथ चार/चार लाख रुपैयाँ नगद राशि समेत प्रदान गरिएको थियो ।

 

मदन पुरस्कार

सम्बन्धित विषय

छुदेन काविमोको ‘उरमाल’ले पायो मदन पुरस्कार

मदन पुरस्कारका लागि सात पुस्तक छानिए

टेक्सपायर कलेजमा ‘द रिडर्स मिट’ सम्पन्न

मैनालीलाई मदन र यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान

मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार

मदन पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक छानिए

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij