Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

आज देशभर मौसम मुख्यतया सफा रहने

आज देशभर मौसम मुख्यतया सफा रहने

काठमाडौँ : आज देशभर मौसम मुख्यतया सकाठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। देशभर मौसम मुख्यतया सफा रहने छ ।

सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।फा रहने

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij