Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

टिओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने एक जना प्रहरीको नियन्त्रणमा

टिओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ  :  टिओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थकहरुले टिसर्ट लगाएर पेस्तोल बोकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

एक जना युवकले कम्मरमा पेस्तोल राखेर बुलेट मोटरसाइकल चलाएको भिडियोमा देखिन्छ । शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए ।ती युवकले सो भिडियो सुटिङको क्रममा कैद भएको जिकिर गरेका छन् । एसएसपी बस्नेत भन्छन्, ‘त्यसबारे अनुसन्धान हुन्छ ।’

गाएर पेस्तोल बोक्ने एक जना प्रहरीको नियन्त्रणमा

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij