Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

खाना अड्किएर वृद्धको मृत्यु

खाना अड्किएर वृद्धको मृत्यु

काठमाडौँ :ओखलढुङ्गामा खाना खाने क्रममा अड्किएर एक वृद्धको मृत्यु भएको छ। चम्पादेवी गाउँपालिका-३ चित्रेका ७१ वर्षीय मिनबहादुर खड्काको घाँटीमा खाना अड्किएर मृत्यु भएको हो।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij