
इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेकले तिहार विशेष अफर सार्वजनिक गरेको छ। अब ग्राहक हरुले २०० एम बि पी एस इन्टरनेट मात्र रू। २९९७ तीन महिनाको लागि जडान गर्न सक्ने छन्। तिहार लक्षित उक्त अफरमा तीन हजारको इन्टरनेट मा रु ६००० बराबर को फाइदा हुने कम्पनीले बताएको छ साथै बजारमा ६००० । मूल्य पर्ने वाईफाई सिक्स राउटर पनि समावेस छ।
यति मात्र नभई सुपथ मुल्यमा हाइ स्पिड इन्टरनेट जडान गर्नको लागि कम्पनीको आधिकारिक नम्बरमा 9709184147 वा कम्पनीको वेबसाइट https://classic.com.np/ सम्पर्कगर्न कम्पनीको आग्रह छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij