Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

माटोको ढिस्कोमा पुरिएर २ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

माटोको ढिस्कोमा पुरिएर २ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

 जाकपुरधाम : बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ तिहारको तयारीको लागि माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । ढिस्कोमा पुरिएर अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको उपचार प्रादेशिक अस्पताल, कलैयामा भइरहेको छ । मृतक र घाइतेहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij