Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

खोलाले बगाउँदा महिलाको मृत्यु

खोलाले बगाउँदा महिलाको मृत्यु

मुगु : यहाँको खत्याड गाउँपालिका–११ स्थित खत्याड खोलाले बगाउँदा आज महिलाको मृत्यु भएको छ ।खोला तर्ने क्रममा चिप्लिएर खोलामा खसेकी डाडियामकी २२ वर्षीया विष्णु रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अच्युत आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार रावललाई खोलाले बगाएर एक किलोमिटर भन्दा तल पुर्‍याएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा उनको शव फेला पारिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij