Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

युवा संघलाई काठमाडौँमा मोटरसाइकल र्‍याली र सभा गर्न रोक

युवा संघलाई काठमाडौँमा मोटरसाइकल र्‍याली र सभा गर्न रोक

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयले नेकपा एमाले सम्बद्ध सो संगठनलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको हो ।

युवा संघले शनिबार काठमाडौँमा मोटरसाइकल र्‍याली र आयोजना गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij