Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

इलाम तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा

इलाम तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ :  सरकारले इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

असोज १७ र १८ गते अविरल वर्षाको कारण आएको बाढी पहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij