Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ : मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । बिहीबार दिउँसोदेखि जारी बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट