Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सानोठिमीमा शिक्षामन्त्री पुनको निरीक्षण

सानोठिमीमा शिक्षामन्त्री पुनको निरीक्षण

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन निरीक्षणका लागि सानोठिमी पुगेका छन् । मन्त्रालय अन्तर्गतका विभिन्न निकाय सानोठिमीमा रहेकाले निरीक्षणका लागि मन्त्री पुन बुधबार सानोठिमी पुगेका हुन् ।

मन्त्री पुन शिक्षा तथा मानव स्रोत विकास केन्द्र पुगेका छन् । केन्द्रमा मन्त्री पुनलाई कर्मचारीले शिक्षा क्षेत्रको समस्याबारे ब्रिफिङ गराएका छन् । यसअघि मन्त्री पुन निरीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि–प्रतिष्ठान (नास्ट) पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij