Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

गण्डकीमा आज सार्वजनिक बिदा

गण्डकीमा आज सार्वजनिक बिदा

पोखरा :  गण्डकीमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन बिदा दिँदै आएको छ।सोहीअनुसार आज बिदा दिइएको प्रदेश सरकारले जनाएको छ । गत चैत १२ गतेको प्रदेश राजपत्रमा कोजाग्रत पूर्णिमा सहित २०८२ सालको बिदा तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij