Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जल तथा मौसम विभागले विभागले पठायो ६५ लाखभन्दा बढी बाढी पूर्वसूचना एसएमएस

जल तथा मौसम विभागले विभागले पठायो ६५ लाखभन्दा बढी बाढी पूर्वसूचना एसएमएस

काठमाडौँ  :  पछिल्ला दुई दिनमा देशभरका नागरिकलाई करिब ६५ लाखभन्दा बढी बाढी पूर्वसूचना सन्देश पठाइएको छ।जल तथा मौसम विभागले असोज १८ गतेदेखि हालसम्म नेपाल टेलिकम र एनसेल एक्जीयटा मार्फत जम्मा ६५ लाख १६ हजार २९६ वटा एसएमएस पठाइएको जानकारी दिएको हो ।

विभागले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो र जलमग्न हुने जोखिम बढेकाले जनसाधारणलाई सतर्क रहन आग्रह गर्दै सो सूचना पठाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij