Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीले विजयाशमीको टीका कतिबेला लगाउने ?

विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीले विजयाशमीको टीका कतिबेला लगाउने ?

काठमाडौँ : आज विजयादशमी । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि टीकाको शुभ साइत यसअघि नै सार्वजनिक गरेको छ ।

विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूले विजयादशमी टीकाको साइतबारे जिज्ञासा राखेकाले तिथ्यादिको स्थानीय मानअनुसार देशअनुसार शुभ साइत निकालिएको समितिले जनाएको छ ।

विभिन्न देशअनुसार टीकाको मिति र समय यसप्रकार छ-

551524259_1102501118697767_6091755682330152620_n-(1)_0bXwSAgxCI

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij