Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सविन र अनुले गरे विवाह

सविन र अनुले गरे विवाह

काठमाडौं : अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह वैवाहिक सम्बन्धमा बाँधिएका छन् । सबिन र अनुले शनिबार विवाह गरेका हुन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुवैले विवाह गर्ने बताउँदै आएका थिए ।

सविनले सामाजिक सञ्जालमा एक तस्बिर पोस्ट गर्दै विवाहको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij