Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नारायणगढ– मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा

नारायणगढ– मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा

मुग्लिन :  तुइनखोलामा खसेको पहिरोका कारण अवरुद्ध नारायणगढ- मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । बिहीबार राति पहिरो पन्छाउने काम सम्पन्न भएपछि सडक दुईतर्फी सञ्चालनमा आएको  सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।  सडक सुचारु भएसगैँ अलपत्र यात्रुहरु गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।मङ्गगलबार दिउँसो ४ : ५०  बजेको समयमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij