Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

दुई मात्रै डिम्याट खाता खोल्न पाउने व्यवस्था हटाउन सिफारिस

दुई मात्रै डिम्याट खाता खोल्न पाउने व्यवस्था हटाउन सिफारिस

काठमाडौँ : दुई मात्रै डिम्याट खाता खोल्न पाउने व्यवस्था हटाउन सिफारिस गरिएको छ।

अर्थ मन्त्रालयले गठन गरेको पूँजीकजारसम्बन्धी विकृति अन्त्यबारे सुझाव दिन गठित कार्यदलले यस्तो सुझाव दिएको हो ।

यसअघि एउटा व्यक्तिले दुई वटा मात्रै डिम्याट खाता खोल्न पाउने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij