Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु++

जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु++

झापा : झापाको बिर्तामोडमा जंगली हात्तीको एकजनाको मृत्यु भएको छ।विर्तामोड-७ खालबाडीमा नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

घोप्टो परी मृत अवस्थामा रहेको भनी बिहान ६ः२० बजे जानकारी प्राप्त हुनसाथ थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij