Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

काठमाडौँ : मुग्लिन–नारायणघाट सडक एकतर्फी खुलेको छ । पहिरोका कारण तुइन खोला नजिकै ५० घण्टादेखि अवरुद्ध सडक आइतबार दिउँसो एकतर्फी खुलेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij