Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

पेरिसडाँडामा सुरु भयो माओवादी पदाधिकारी बैठक

पेरिसडाँडामा सुरु भयो माओवादी पदाधिकारी बैठक

काठमाडौँ : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा आइतबार दिउँसोदेखि बैठक सुरु भएको हो ।

बैठकमा जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij