Oct 18 2026 | २०८३, कार्तिक २गते
काठमाडौँ : जेनजी आन्दोलनमा घाइते भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् ।
सिंहदरबार भित्र जान खोज्दा पास नभएको भन्दै रोकेपछि उनीहरुले गेटमै धर्ना दिएका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij