Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

विजयादशमीको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक

विजयादशमीको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक

काठमाडौँ  :  अन्तर्राष्ट्रिय  पञ्चाङ्ग  निर्णय  समितिले  विदेशमा  बसोबास   गर्ने  सनातन  धर्मावलम्बीहरुका  लागि  विजयादशमीको  टीकाको  शुभ  साइत  सार्वजनिक  गरेको छ ।

विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूले विजयादशमी टीकाको साइतबारे जिज्ञासा राखेकाले तिथ्यादिको स्थानीय मानअनुसार देशअनुसार शुभ साइत निकालिएको समितिले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न देशअनुसार टीकाको मिति र समय यसप्रकार छ-

551524259_1102501118697767_6091755682330152620_n (1)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij