Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

बालाजुमा महानगर यातायातको ठक्करबाट पैदल यात्रुको मृत्यु

बालाजुमा महानगर यातायातको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौँ : काठमाडौँको बालाजुमा बसको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर–७ घर भएका जसबहादुर मगर छन् ।

बिहीबार बिहान सडक क्रस गर्ने क्रममा ६८ वर्षीय मगरलाई बागमती प्रदेश–०१–००६ ७५४३ नम्बरको महानगर यातायातले ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij