Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

मुग्लिन-नारायणघाट सडकखण्डमा पहिरो पन्छाएपछि दुईतर्फी सञ्चालनमा

मुग्लिन-नारायणघाट सडकखण्डमा पहिरो पन्छाएपछि दुईतर्फी सञ्चालनमा

काठमाडौँ :  तुइन खोला छेउमा सामान्य पहिरो खसेकोले एकतर्फी भएको मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

पहिरो पन्छाएसँगै बिहान ८ः३० बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।

यस सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्ने गरेकोले पछिल्लो समय सडक अवरुद्ध हुँदै आएको थियो । लगातार वर्षा भएसँगै ससाना पहिरो खस्ने क्रम जारी रहेकोले यात्रामा सावधानी अपनाउन प्रहरीले आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij