Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

धादिङमा बस र टिपर ठोकिँदा ६ जना घाइते

धादिङमा बस र टिपर ठोकिँदा ६ जना घाइते

धादिङ : धादिङको थाक्रेमा बस र टिपर आपसमा ठोकिँदा ६ जना घाइते भएका छन्।भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख ०३३५ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१- ००६ ख ४२६० नम्बरको टिपर आज बिहान ठोक्किएका हुन् ।सामान्य घाइते पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते एक यात्रुलाई भने थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij