Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

प्रदर्शनकारीले आगजनी गरेको विशाल ग्रुपको गोदाममा शव फेला

प्रदर्शनकारीले आगजनी गरेको विशाल ग्रुपको गोदाममा शव फेला

काठमाडौँ : चन्द्रागिरि स्थित विशाल ग्रुपको गोदाममा शव भेटिएको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ स्थित सो गोदाममा आगजनी भएको थियो ।

गोदाममा जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले  बताए । शवको पहिचान खुलेको छैन । सो शव पोस्टमार्टम गर्न प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij