काठमाडौं : नेपाली सेनाका प्रधानसेनापतिसँगको जेनजीका प्रतिनिधिको पछिल्लो छलफलमा सहमति नजुटेको बताइएको छ।प्रधानसेनापतिसँगको छलफलबाट बाहिर निस्केको भन्दै जेनजी प्रतिनिधि रक्षा बमले केही सैद्धान्तिक कुरा नमिलेको बताएकी छन्।
जेनजी प्रतिनिधि रक्षा बमले भनिन- ‘म आजको छलफलबाट बाहिर निस्किसकेँ । हाम्रो केही सैद्धान्तिक कुरा नमिलेपछि छलफलका क्रममा बाहिर निस्केको हुँ।’यसअघि गए राति पनि उनै बमसहित जेनजीका ९ प्रतिनिधि र प्रधानसेनापतिबीच छलफल भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij