Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

त्रिभुवन विमानस्थल अनिश्चितकालीन बन्द, उडानहरू प्रभावित

त्रिभुवन विमानस्थल अनिश्चितकालीन बन्द, उडानहरू प्रभावित

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ ।

एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने विमानस्थल कार्यालयले जनाएको छ । मंगलबार बन्द गरिएको विमानस्थल यसअघि आज १२ बजे खुल्ने गरी बन्द गरिएको थियो । विमानस्थल बन्द हुँदा आन्तरिक र बाह्य दुवै उडानहरू प्रभावित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij