Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना

वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना

वीरगन्ज : वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ भएका छन् । मुख्य सडक तथा अन्य गलीहरुमा ब्यापक संख्यामा सेनासहितको सुरक्षा फौज परिचालित छन् । हिडडुल गरिरहेका सर्वसाधारण तथा पसलेहरुलाई आवतजावत नगर्न सुरक्षा फौजले आग्रह गरिरहेको छ ।

अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई नेपाली सेनाले अनुरोध गरेको छ । अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल स्थानीय सुरक्षा फौजलाई खबर नेपाली सेनाले पुनः आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij