Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो, घर फर्किनुस्: बालेन

अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो, घर फर्किनुस्: बालेन

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक आह्वान गर्दै बालेनले भनेका छन्, ‘ प्लिज जेनजी, देश तपाईँहरूकै हातमा हो ।

तपाईँहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij