Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

नैकापमा सशस्त्रको ट्रकमा आगजनी

नैकापमा सशस्त्रको ट्रकमा आगजनी

काठमाडौँ : काठमाडौँको नैकापमा प्रदर्शनकारीहरूले ट्रकमा आगजनी गरेका छन् । सशस्त्र प्रहरी बलको ट्रकमा आगजनी गरेको घटनास्थलमा रहेका सञ्चारकर्मी रोशन दानीले रातोपाटीलाई बताए ।

निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा तोडफोड गरेपछि प्रदर्शनकारीहरूले घरनजिकै रहेको ट्रकमा आगजनी गरेका हुन् । सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरू त्यहाँबाट हिँडेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij