जेनजीको आवाज आर्थिक कारोबारमा घोटालाको कारण आएको हो। २०७८ को स्थानीय चुनाबमा पारदर्शीको नाममा आएका ५/७ नेताले पारदर्शीता आकलन सकेनन। झन् पारदर्शी नाममा एकतन्त्र तिनीहरु छन् त् पारदर्शीता नत्र छैन। चर्चामा आएको काठमाडौँ र धरान पारदर्शिता नेताको तनमनले काम गरेको छैनन । काठमाडौँ महानगरपालिका नै कर चुहावट छ र अनियमिता छ घुस लेनदेन छ। महानगरपालिका भित्र ब्यापारी कर छलेका होइन को व्यापार धान्नको लागि जेल जाने काम गर्न बाध्य बनाएको छ।
यस्तै अपराधिक कार्य गर्नु पर्ने जेनजी पुस्ताले नै अनैतिक कार्य गर्नु पर्ने भएको छ। घुस लिने दिने दोषी होइन् । घुस लिने दिने र अपराधिक कार्य गर्ने हरु दोषी होइन् यस्ता चिज गराउन सहज गराउने संरक्षण गर्ने सरकार हो। सरकार भनेको तिनै तहका सरकार हुन। काठमाडौँ र धरानको कमजोरी भनेको पालिका भित्रमात्र भने पनि नोट नचाहिने गरि नोट खारेज गर्नु पर्ने थियो । त्यो गरेन । जेनजीले बुझेको छ कि परिबर्तन पारदर्शीता आज देखि हुनुपर्छ भोलि देखि भनि पर्खिन चाहदैन ।
२०७९ को संघिय चुनाबमा आएका नंया ३ दल र पारदर्शीको नाममा कुखायती पंचायतीको दलले केहि बाचा गरेर नयाँ शक्तिको रुपमा संघिय र प्रादेशिक सांसद र स्थानिय पद हासिल गरेता पनि पारदर्शीता नामो निशान केहि गरेनन। पारदर्शीता कसरि आउँछ भन्दा सरकारमा जाने रे अनि पारदर्शी सरकार बनेको भन्दै लूट मचाउने दाउमा छन्। भ्रस्ट्राचारको विरुद्धमा भ्र को १०० को १ हिस्साको काम गरेनन। सरकारमा गएर लुटन तयार भए गए लुटे फुटे अझ २०८४ को लागी पक्का प्रमाण पत्र दिनु पर्ने रे।
जेनजीले चाहेको पारदर्शीता मधेश पहाड जनता १९९७ का ४ सहिदहरु २०४६ का १२ सहिद चाहेका पारदर्शीता गराउने काम कहिले पनि गरिएन सहिद घोषणा गरि कहिले राजा महाराजाले गरेको भनेको भन्दा बढी आर्थिक नैतिक शोषण गरे । अहिले सरकार, सांसद, स्थानीयले गर्ने चाहेन आर्थिक कारोबार अत्याचार र शोषण गर्न नपाईने भनि । हरेक कुनामा भ्रस्ट्राचार गर्दिनँ भ्रस्ट्राचारी मुख हेर्दिनँ भनेर तस्बिर राखेर भ्रस्ट्राचार र अत्यचार कसैले सहने कुरा भएन त्यसको जेनजीको सडक आन्दोलन उपज हो यो सजिलो तरिकाले रोकिन्न र रोकिन पनि हनन ।
जेनजीले पनि बुझने कुरा पारदर्शिता नोट बिना को आर्थिक कारोबार ९० दिने कार्य योजना बनाएर नोट खारेज गर्नु पर्छ। सो गर्न सहिद हुनेको आमा सहितको पारदर्शी अन्तरिम सरकार नोट बिनाको आर्थिक कारोबार गराउने र चौथो महिनामा आम नोट बिनाको चुनाब गराउने गरि जेनजीले आन्दोलन बिसर्जन गरिनु पर्छ। सबै भ्रस्ट्राचारीको रकम राष्ट्रियकरण गरिनु भ्रस्ट्राचारीललाई जेल र परिबन्दमा परेकालाई जेल मुक्त हुनु पर्छ।
जेनजीको पहिलो दिनमा २० जना को सरकारले दमन गरी हत्या र २०० भन्दा बढी घाईते हुने गरि सरकारको जयदाती, स्वार्गाहरण हुनेको लागि हार्दिक समबेदना तथा घाईते हुनुहरुको सिघ्र उपचारको कामना र उनीहरुका आमा बुबालाई धैर्य रहन देश बिदेशका नेपाली हृदय देखि कामना गर्नु सबै को कर्तब्य हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij