Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

जेन–जी प्रदर्शनकारी संसद् भवन प्रवेश

जेन–जी प्रदर्शनकारी संसद् भवन प्रवेश

काठमाडौँ : भ्रष्टाचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन–जीहरु बानेश्वरस्थित संसद् भवन भवन प्रवेश गरेका छन् ।

निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गर्न थालेपछि प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । अहिले उक्त क्षेत्र तनावग्रस्त भएको छ । शान्तिपूर्ण आन्दोलन हुने भने पनि प्रदर्शनकारी निषेधित क्षेत्रतर्फ प्रवेश गरेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij