Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

माइतीघरबाट बानेश्वरतिर अघि बढ्यो जेनजी प्रदर्शन

माइतीघरबाट बानेश्वरतिर अघि बढ्यो जेनजी प्रदर्शन

काठमाडौं : सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रेका जेनजी प्रदर्शनकारी नयाँ बानेश्वरतिर अघि बढेका छन् ।बिहान ९ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शन थालेका उनीहरू नयाँ बानेश्वरतिर अघि बढेका छन् ।

देशमा बढ्दै गएको भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेनजी पुस्ताले आज काठमाडौंमा प्रदर्शन सुरू गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij