Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

धादिङ पिउने पानी उपलब्ध गराउने योजनाको निर्माण कार्य सुस्त

धादिङ पिउने पानी उपलब्ध गराउने योजनाको निर्माण कार्य सुस्त

धादिङ : धादिङको नीलकण्ठ नागरपालिकामा पिउनेपानी आपूर्तिका लागि काम गरिरहेको ठेकेदारलाइ पालिकाले काम गर्न नदिने चेतावनी दिएको छ ।पानी आउने मुहान क्षेत्रमा काम नगरी धमाधम पाइप गाड्न भन्दै खनेर लथालिङ्ग बनाएपछि पालिकाले ठेकेदार कंपनीलाइ चेतावनी दिएको हो ।

पिउने पानीको ब्यवस्थाका लागी २०७९ सालदेखी सुरु गरेको आयोजना पटक पटक म्याद थप गर्दा पनी अझै सम्पन्न नहुँदा नीलकण्ठ नगरपालिकाका स्थानीयले पिउने पानीको निकै समस्या खैप्नु परेको दुख पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij