Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

सरकारले दिएको समयमा दर्ता प्रक्रियामा आएन फेसबुक

सरकारले दिएको समयमा दर्ता प्रक्रियामा आएन फेसबुक

काठमाडौं : सरकारले दिएको फेसबुकको मातृ कम्पनी मेटा लगायतका सामाजिक सञ्जाल दर्ताको समयसीमा बुधबार सकिँदै छ । तर, सरकारले दिएको समयसीमा सकिँनै लाग्दा कुनै पनि सामाजिक सञ्जाल दर्तामा आएका छैनन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बुधबार कार्यालय समयसम्म कुनै पनि सामाजिक सञ्जाल दर्तामा नआएको जानकारी दिए । “आजसम्मको समयसीमा छ । सरकारले दिएको समयमा कुनै पनि सामाजिक सञ्जाल दर्तामा आएका छैनन्,” उनले भने । दर्तामा नआए के हुन्छ भन्ने प्रश्नमा उनले भने, “अब सरकारले केही निर्णय गर्ला ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij