Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

दूध किसानको आन्दोलन रोकियो, कात्तिक मसान्तसम्म भुक्तानीको सहमति

दूध किसानको आन्दोलन रोकियो, कात्तिक मसान्तसम्म भुक्तानीको सहमति

काठमाडौँ : दूध किसानहरूले सुरु गरेको आन्दोलन रोकिएको छ । बुधबार आन्दोलनरत सङ्घ संस्था र सरकारबिच कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन रोकिएको हो ।

केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए ।

541127924_1459025695415474_8975221921258091209_n

541438644_1308060220984459_4644520285044667300_n

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij