Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

नेपाल धितोपत्र बोर्डको इमेल आइडी 'ह्याक'

नेपाल धितोपत्र बोर्डको इमेल आइडी 'ह्याक'

काठमाडौँ : नेपाल धितोपत्र बोर्ड (सेबोन) को इमेल आइडी 'ह्याक' भएको छ । ५ दिनदेखि आइडी सञ्चालन गर्न नसकिएको बोर्डले जनाएको छ ।

बोर्डले के कारणले इमेल आफ्नो नियन्त्रण बाहिर गयो भन्ने पत्ता अहिलेसम्म लाग्न नसकेको जनाएको छ । आधिकारिक इमेल आफ्नो नियन्त्रण बाहिर गएपछि सेबोनले बुधबार सूचना निकालेको छ। उसले इमेलमा प्राविधिक समस्या आएकाले फेरि सञ्चालनका लागि काम भइरहेको जनाएको छ।

541962622_1532575234405019_6713696437120194430_n

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij