Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

गौरा पर्वको उपलक्ष्यमा मन्दिरमा सरसफाइ

गौरा पर्वको उपलक्ष्यमा मन्दिरमा सरसफाइ

कञ्चनपुर :  सुदूरपश्चिको मौलिक पर्व गौराको अवसरमा मन्दिर परिसरमा सरसफाइ गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका –९ डाडा कुण्डास्थित सिद्धनाथ मन्दिर वरिपरि स्थानीयले सरसफाइ गरेका छन् ।

सुदूरपश्चिममा मनाइने प्रमुख पर्वको रुपमा रहेको गौरा पर्वको अवसरमा सरकारले आज सुदूरपश्चिमबासीका लागि सार्वजनिक बिदा दिएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij