Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

बर्दिया राष्ट्रिय निकुञ्जभित्रको आकर्षण (फोटो फिचर)

बर्दिया राष्ट्रिय निकुञ्जभित्रको आकर्षण (फोटो फिचर)

बर्दिया राष्ट्रिय निकुञ्ज बाघ लगायतका जङ्गली जनावर हेर्नका लागि चर्चित मानिन्छ । जङ्गल सफारी गरेर बाघ, हात्ति, गैंडा, डल्फिन, गोहीलगायतका जीव जनावरहरु हेर्नका लागि देश विदेशबाट पर्यटकहरु बर्दिया पुग्ने गरेका छन् । पछिल्ला वर्षहरुमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ।

Photo (15) (10)_11zonPhoto (3) (12)_11zonPhoto (13) (9)_11zonPhoto (11) (11)_11zonPhoto (14) (9)_11zonPhoto (12) (9)_11zonPhoto (10) (10)_11zonPhoto (1) (15)_11zonPhoto (8) (8)_11zonPhoto (6) (14)_11zonPhoto (9) (10)_11zonPhoto (7) (13)_11zonPhoto (5) (12)_11zon

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij