Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

तिजको अवसरमा प्रथम महिला सबिता पौडेलद्वारा पशुपतिमा पूजा

तिजको अवसरमा प्रथम महिला सबिता पौडेलद्वारा पशुपतिमा पूजा

काठमाडौँ : प्रथम महिला सबिता पौडेलले हरितालिका तिजको अवसरमा पशुपतिनाथको दर्शन एवम् पूजा अर्चना गरेकी छन् ।

प्रथम महिला पौडेलले मङ्गलबार पशुपतिनाथको मन्दिरमा विधिपूर्वक पूजा गरेर मन्दिरका पूजारीबाट टीका ग्रहण गरिन् ।

नेपाली महिलाहरूको महान चाड तीजका अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा बिहानैदेखि बर्तालु महिला भक्तजनहरूको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij