Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

तीजको दिन बहुमूल्य गहना र बालबालिका लिएर पशुपति नजान आग्रह

तीजको दिन बहुमूल्य गहना र बालबालिका लिएर पशुपति नजान आग्रह

काठमाडौँ : पशुपति क्षेत्र विकास कोषले तीजका दिन बहुमूल्य गहना र बालबालिकालाई लिएर पशुपतिनाथको दर्शन गर्न नजान आग्रह गरेको छ । आइतबार तीजको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा कोषले यस्तो आग्रह गरेको हो ।यस्तै उक्त दिन मन्दिर दर्शनका लागि कुनै पनि पासको व्यवस्था नगरिने समेत कोषले स्पष्ट पारेको छ ।

यस्तै पर्यटन प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा अवलोकन भ्रमण गर्न दिने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij