Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

असारमा भित्रियो १८९ अर्ब रेमिट्यान्स

असारमा भित्रियो १८९ अर्ब रेमिट्यान्स

काठमाडौँ : असार महिनामा मात्रै १८९ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार सार्वजनिक गरेकाे तथ्यांकअनुसार यसअवधिमा रेमिट्यान्स आप्रवाह ऐतिहासिक रूपमा बढेको हो ।

यो सँगै आर्थिक वर्ष २०८१/८२ मा कुल रेमिट्यान्स आप्रवाह १७ खर्ब २३ अर्ब २७ करोड पुगेको छ । यो आकार अघिल्लो वर्षको भन्दा १९.२ प्रतिशत बढी हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij