Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

शिक्षा विधेयक पारित गरेर संसदमा लैजानु पर्छ : सिंह

शिक्षा विधेयक पारित गरेर संसदमा लैजानु पर्छ : सिंह

काठमाडौँ : जनमत पार्टीकी सांसद विनिताकुमारी सिंहले विधेयक पास गरेर प्रतिनिधिसभासम्म पुर्‍याउनु पर्ने बताएकी छन् । शिक्षक सिंहदरबारस्थित समिति सचिवालयमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा विवादित विषय मिलाएर प्रतिनिधिसभासम्म पुर्‍याउनु पर्ने बताएकी हुन् ।

उनले शिक्षकलाई पाँच वर्षसम्म सरुवा नहुने प्रावधान मिलाउन पर्ने बताइन् । शिक्षकहरूले टेलिफोन गरेर पाँच वर्षसम्म सरुवा नहुने व्यवस्थामा आपत्ति जनाउने गरेकाले मिलाउन पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट