Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

उत्तराखण्ड बाढीपहिरो अपडेट : अझै २६ नेपालीको अवस्था अज्ञात (सूचीसहित)

उत्तराखण्ड बाढीपहिरो अपडेट : अझै २६ नेपालीको अवस्था अज्ञात (सूचीसहित)

काठमाडौ  : भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवाल जिल्लामा आएको बाढी तथा पहिरोमा परि २६ नेपालीहरू अझै बेपत्ता छन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले बेपत्ता नेपालीहरुको सूची सार्वजनिक गरेको हो।

उत्तरकाशी र पौडी गढवाल जिल्लामा गत साउन २० र २१ गते आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका २६ नेपालीहरूको सूची दूतावासले आज सार्वजनिक गरेको हो।

दूतावासका अनुसार उत्तरकाशी जिल्लामा २१ नेपालीहरू हराइरहेका छन् भने पौडी गढवाल जिल्लामा पाँच जना नेपाली बेपत्ता छन् ।

बेपत्ताहरूको सूची

GyFZoqxWAAAR-oi-1754965278.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट