Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

नेसनल प्याब्सनका महासचिव थापालाई पितृशोक

नेसनल प्याब्सनका महासचिव थापालाई पितृशोक

काठमाडौँ : नेसनल प्याब्सन केन्द्रीय समितिका महासचिव प्रतापबहादुर थापालाई पितृशोक परेको छ ।उनका पिता बजरंगीबहादुर थापाको गत साउन २३ गते (शुक्रबार) राति ११ः११ बजे ७६ वर्षको उमेरमा निधन भएको हो।

पारिवारका अनुसार अन्त्येष्टि शुक्रबार नै पशुपति आर्यघाटमा भएको छ। सादगीपूर्ण जीवनशैली, परिश्रमी स्वभाव र परिवारप्रतिको पूर्ण अभिभावकत्वका कारण स्व। थापा परिवार, नातागोता र समुदायबिच आदर्श व्यक्तित्वका रूपमा परिचित थिए।नेसनल प्याब्सन परिवारले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त आमा, महासचिव थापा,लगायत सम्पूर्ण परिवारजनमा समवेदना प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट