Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

मध्यपहाडी लोकमार्ग अवरुद्ध

मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं : बागलुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

जिल्लाको बडिगाड गाउँपालिका–२, खारपानीमा सडक अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब साढे ८ बजे उक्त स्थानमा पहिरो खसेको हो ।

लेदोसहितको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट