Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

बाढीले उत्तरी गोरखामा २ वटा पुल बगायो

बाढीले उत्तरी गोरखामा २ वटा पुल बगायो

गोरखा : अबिरल बर्षापछि आएको बाढीले उत्तरी गोरखामा २ वटा पुल बगाएको छ ।

बाढीले खुनग्यु खोला माथिको पुल र नाक्यु खोला माथिको पुल बगाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

अध्यक्ष लामाका अनुसार साउन २० गते आएको बाढीले खुनग्यु खोलामाथि बनेको पुल बगाउँदा लार र फुर्पे गाउँ आउजाउ गर्न स्थानीयलाई समस्या भएको छ ।

यी ठाउँहरु गोरखाका विकट ठाउँहरु हुन ।।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट