सिन्धुली : सिन्धुलीको सुनकोसी गाउँपालिका ५ बन्दिरपुरमा फलेको स्थानीय रैथाने जातको टिमुर ।

पछिल्लो समय स्थानीय रैथाने टिमुर मासिँदै गएको छ ।