Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना

गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना

काठमाडौँ :  गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना भएको छ । भिरकोट नगरपालिका वडा नम्बर–२ स्थित बयरघारीमा शर्मा सवार गाडी बुधवार दुर्घटना भएको स्याङ्जाका एसपी दधिराम न्यौपानेले  बताए ।

उनले भने, ‘गाडीको अगाडीको भागमा हल्का क्षति पुगेको छ, यात्रुलाई केही भएको छैन ।’  सडकको कल्भर्टमा ठोक्किएर गाडी दुर्घटना भएको हो ।  शर्मा सकुशल छन् ।  उनी वालिङमा आयोजित कार्यक्रममा सहभागी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट